Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस
विशेष अडियो सामाग्री
Tap to listen
अप्रील महिनाकै २८ तारिखमा विश्वभरि काममा सुरक्षा र स्वास्थको बिशेष दिवस मनाइन्छ, आउनुहोस् त्यस विषयतर्फ लागौं । मान्छेले आफ्नो अधिकांश समय कार्यवातावरणमा विताउने गर्दछ र बदलिँदो विश्वमा मान्छे आफ्नो काममै झनै व्यस्त अनि सहभागी हुँदै गएको छ । सामान्यतया दैनिक ८ घण्टा कार्य गर्ने नियम छ जुन २४ घन्टाको एक तिहाई समय हो ।