Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


अन्तर्राष्ट्रिय मित्रता दिवस
विशेष अडियो सामाग्री
Tap to listen
घर देखि स्कुलसम्म, बस्तुभाउ चराउन देखि मेला जाँदासम्म अनि सिनेमा हलदेखि बिभिन्न देशबिदेशसम्म जाँदा साथीको साथको तिर्सना हामीलाई सदैब हुने गर्दछ ।
बास्तवमा संसारले प्रेमलाई झैं मित्रतालाई पनि आफ्ना साहीत्य, कला अनि कथनहरुमा उत्तिकै महत्व दिएको छ, मित्रताका बारेमा धेरै चलचीत्र, गीत, कथा अनि कविता कथीएका छन् ।