Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
अत्यन्त कालो, विशाल अजंग रुप, अंगार जस्तै आँखा, कालै बस्त्र, रूद्राक्षका मोटा-मोटा माला, हातमा फलामको भयानक दण्ड बोकेर कालै कुकुरमाथि सवार हुने मृत्युभय युक्त देवता महाभैरवको आज पूजा गरिंदैछ । पौराणिक कालदेखि नै भैरवलाई मृत्यूभन्दा कठोर र उग्रस्वभावका देवताका रुपमा पूजा गरिन्छ ।