Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
प्रत्येकबर्ष बैशाख २४ गते किराँत समाज सुधार दिवस मनाउने गरिन्छ | किराँत धर्माबलम्बीहरुकोमहागुरु फाल्गुनानन्द लिङ्देनले वि. सं. १९८८ साल बैशाख २४ गते किराँतहरुको बृहत्सभा गरी सातबुँदे सत्यकर्म मुचुल्का पारित गराएको दिनलाई किराँतहरुले समाज सुधारदिवसको रुपमा मनाउने गरेका हुन् | किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको भनाईहरुलाईसाथमा लिएर किराँत समाज सुधार दिवास मनाउने गरिन्छ |