Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व साक्षरता दिवस/विश्व फिजियोथेरापी दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
एकफेर यसो परिकल्पना गरौं , यदि हामीले अक्षर कोट्याउन नजान्ने भएको भए, संसार कति अफ्ठेरो हुन्थ्यो भनेंर ?
यी अक्षर, कथा, कविता, पैसा, सूचना लगायत केही पनि बुझ्न सकिने थिएन् । आधुनिक बिश्वमा शिक्षा अनि साक्षरतालाई आधारभूत मानव अधिकारसँग जोडेर हेर्ने गरिएतापनि बिश्वभरि लगभग ७७ करोड बढि मान्छेहरु सामान्य लेखपढ गर्ने सिप नभएका भन्ने पनि प्रष्ट सँगले अध्यनहरुले देखाँउदछ ।