विश्व मानसिक स्वास्थ्य दिवस · Oct 7, 2017एउटा बालक बिहानै बाट ससाना कुरामा हास्दछ, खित्का छाडेर । उसलाई रुखवाट झरेका पात या बलेसी वाट तप्केका पानीका थोपा सबै ले हसाँउदछ ।