Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

नरेन्द्रदेव का पालामा उत्तरी राष्ट्रका अनुरोधमा दक्षिणमा आक्रमण गर्न ७००० घोडसवार, ३५०० प्रारभ्मिक दस्ता खडा गरेको पाइन्छ । प्राचिनकालमा सैन्य दस्ताहरु देशको बिचमा राख्ने चलन थियो भने मध्यकालमा सेनाहरु लाई बिभिन्न उच्च भागमा भएका किल्ला अनि सिमाका हिसाबले संबेदनशील ठाँउमा राख्न थालिएको हो ।
सेना सदैव एउटा गैर राजनैतिक अनि पारदर्शि र अनुशासीत सस्था हो, यसमा आँच नआओस् । रासन, आसन अनि शासन सर्वत्र सेनाको आड भरोसा नेपाली रहिरहोस् । यस बर्षको महाशिवरात्रीको सेना दिवसको सकल नेपालीलाई शुभकामना ।