Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू
आज सोह्र श्राद्धको अन्तिम दिन अर्थात आश्विन कृष्ण पक्ष औंसीलाई सर्व पित्री मोक्ष औंसी भनिन्छ । आज तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकहरुको सम्झनामा श्राद्ध गरिने हुँदा यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ ।