Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

अटिजम भन्नाले कुनै पनि मानिसमा भएको सामाजिक कौशलताका चुनौती, दोहोरिने व्यवहार, आफ्नो मनको भावनालाई बोलेर ब्यक्त गर्न नसक्ने समस्यालाई बुझाउदछ। धेरैलाई थाहा नभएको यो रोगले अहिले अमेरिकाको ५९ मध्य एक बालकलाई च्यापेको तथ्यांक रहेको छ। अटिजमका धेरै प्रकारहरु हुन् सक्छन, यो जेनेटिक र हाम्रो वातावरणको प्रभावले गर्दा पनि हुनसक्छ । अटिजम प्रभावित मान्छेहरुको चुनौतिहरु एकै हुदैनन्, यो मानिस अनुसार फरक पर्दछन।