Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

मच्छरको टोकाईवाट सर्ने एउटा अत्यन्त खतरनाक रोग, औंलो विरुद्धको दिवस संसारभरि २५ एप्रिलमा मनाईन्छ । औंलोलाई अंग्रेजीमा मलेरिया भनिन्छ, आउनुहोस गएका वर्ष अनि दशकमा लाखौको ज्यान लिएको यस रोगका वारेमा केही वात मारौ आजको दिन विशेष वार्तालापमा ।