Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू


विश्व ओरल स्वास्थ्य दिवस
विशेष अडियो सामाग्री
Tap to listen
विश्व ओरल स्वास्थ्य दिवस, आज मार्च २० मा । मुख भनौं या मौखिक अझ मुख भित्रको स्वास्थ्यको दिवस भनौं आज । नारा छ यस वर्षका लागि से आः! अर्थात (मुख) आः गर भन्ने । यसो भन्दा मुख खोल्न पर्ने हुन्छ र मुख भित्रका स्वास्थ्य राम्रा भएमा मान्छेले खुलस्त अनि स्वतन्त्ररुपमा मुख खोल्दछ भनेर यस्तो नारा राखिएको हो ।