Blog · Literatureनेपाली चाडपर्व तथा महत्त्वपूर्ण दिनहरू

गुणस्तरलाई एकल भन्दा पनि सामूहीक स्वाभिमानका रुपमा लिन जरुरी छ । यसलार्इ अग्रेंजीमा 'ब्रान्डिङ' पनि भनिन्छ, हरेक उत्पादन र धारणाको ब्रान्डिङ हुन जरुरी छ । उत्पादकत्व र जीवनस्तरमा पनि गुणस्तर कायम हुन जरुरी छ र यसकालागि कार्यगत नेतृत्वको खाँचो छ ।

विश्व गुणस्तर दिवस
बिशेष अडियो सामाग्री
Tap to listen
यस विश्व गुणस्तर दिवसले हामीले दैनिक जीवनमा गरेका कार्य अनि तिनको गुणस्तरिय उपलव्धी लगायत हरेक पटकको उपलव्धिलाई वृद्धि गर्दै नेतृत्वलाई दीर्घकालीन बनाउने सन्देश दिनेगर्दछ । सन् १९६० बाट विश्वव्यापी रुपमै यस दिवसलार्इ मनाउने क्रम चलेको हो भनें सन् १९९० बाट संयूक्त राष्ट्र संघले यस दिवसलाई अगिंकार गरेको हो ।