जन्मवार फल · Jul 4, 2022तपाईंको जन्मवार के हो ?हामीहरूलाई अवगत नै भएको कुरा हो हाम्रो जन्म सातादिन मध्ये कुनै एकदिनमा हुने निश्चित छ । यिनै सात वारमा जन्मने मनुष्यको भिन्न भिन्न जन्मवार फलको कुरा शास्त्रले गरेको छ, हेरौं सात वारको जन्मफल