मंगल र बुध ग्रहको पौराणिक कथा · May 26, 2022मंगल ग्रहको पौराणिक कथामंगललाई भूमिपुत्रको रूपमा जानिन्छ। प्रत्येक कल्पमा मंगलको जन्मबारे भिन्न-भिन्न कथा पाइन्छन्। प्रायः प्रत्येक कथामा मंगललाई भूमिपुत्र नै मानिएको छ।