चन्द्र ग्रहको पौराणिक कथा · May 26, 2022श्रीमद्भागवत–महापुराणको अनुसार ऋषि अत्रि तथा अनुसूयाका पुत्र हुन् चन्द्रमा। एक समय ब्रह्मा, विष्णु र शंकर जी देवी अनुसूयाको पतिव्रता धर्मको परीक्षा लिनका लागि भिक्षुकको भेष धारण गरी उनको आश्रममा गए।