ग्रह शान्ति भनेको के हो र किन गरिन्छ ? · May 6, 2022खगोलमा रहेका ग्रह, तारा र नक्षत्र आदिले सम्पूर्ण ब्रह्माण्डमा नै पञ्चतत्त्व (पृथ्वी (Matter), जल (Force), तेज (Energy), वायु (Quark) र आकाश (Space)हरूको ऊर्जा रहेको हुन्छ ।