कृष्णका रोचक घटनाहरुदिपक प्रसाद काफ्ले · Aug 25, 2024करुणाका सागर, दु;खीहरुका सखा, संसारका स्वामी, गोपालहरुका ईश्वर,गोपीहरुका प्रिय र राधिकाका प्रिय प्यारा हे कृष्ण!म हजुरको वन्दना गर्दछु।