नवग्रह प्रार्थना · May 6, 2022कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ ।