विवाहमा ढिला भईरहेको छ ? विवाह पञ्चमीमा अपनाउनुहोस् यी उपायहरू
· Feb 5, 2024
हिन्दु पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष मार्गशीर्ष महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा विवाह पञ्चमी माइन्छ । जुन जातक वा जातिकाको विवाहमा बाधा अड्चन आईरहेको छ भने निम्न उपायहरू अवश्य अपनाउनु होला ।