Blog · Literatureतपाईँको समाचार

भुटनिस कम्युनिटी अफ ओन्टारिओको आयोजनामा एक बिषेश कार्यक्रम गएको ८ नेवेम्बर , २०१५, आइतबारका दिन सु-सम्पन्न भएको छ । उक्त कार्यक्रम बडा-दसै तथा शुभ-दिपावलीलाई लक्षित गरी आयोजना भएको थियो । कार्यक्रममा बिविध सस्कृतिक तथा साहितिक खुराकहरु प्रस्तुत गरिएको समापन गरिएको थियो।