ओमानमा जनवादी देउसीभैलो कार्यक्रम सम्पन्न, भारतीय नाकाबन्दीको जोडदार बिरोध · Nov 15, 2015शुभ-दिपावली~२०७२ को अवसरमा ओमान नेपाली एकता समाज अलखुवैर एरिया समितिको आयोजनामा शुक्रवार देउसीभैलो सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।