Scorpioवृश्चिक०२ भाद्र २०८३ मंगलवारतो, ना, नि, नु, ने, नो, या, यि, युपुरानो आर्थिक विषय मिल्न सक्छ। आफ्नो कामको मूल्यांकन हुनेछ। विद्यार्थीलाई अभ्यासबाट लाभ हुनेछ। परिवारसँग रमाइलो समय बित्नेछ। खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग शाही निलो हो भने शुभ अंक ५ रहेको छ।