Taurusवृष२५ साउन २०८३ सोमवारइ, उ, ए, ओ, वा, वि, वु, वे, वोइच्छा अनुरुप फलको प्राप्ति हुनेछ। निजी काममा भागदौड धेरै रहनेछ। धैर्य राख्नुहोस् सफलता मिल्नेछ। आध्यात्मिक क्षेत्रमा झुकाव हुनेछ। जोखिम लिनबाट बच्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।