Cancerकर्कट२५ साउन २०८३ सोमवारहि, हु, हे, हो, डा, डि, डु, डे, डोअनुभवी मान्छेहरूको सम्पर्कमा आएर कार्यमा निखार आउनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। लापरवाहीले गर्दा हानि हुने सम्भावना छ। पायक स्थानमा भ्रमणका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।