Cancer
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
साताको प्रारम्भमा साझेदारी व्यापारबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा जीवन साथीको सहयोग मिल्नेछ। साताको मध्यमा परिवारसँग कुनै कुरालाइ लिएर असमझदारी बढ्न सक्छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। साताको अन्तिममा शुभचिन्तकहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा सहयोगीहरूले मनग्य लाभ पुर्याउनेछन्। सदैव हनुमान चालिसाको पाठ गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग रातो र निलो हो भने शुभ अंक ५ र ६ रहेको छ।