Libraतुला०३ भाद्र २०८३ बुधवाररा, रि, रु, रे, रो, ता, ति, तु, तेसामाजिक दायित्वहरू बढ्नेछन् प्रतिस्पर्धामा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। बिशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।