मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
उद्योग व्यापारमा फाइदा हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। लगनशीलताले सजिलै लक्ष्यमा पुग्न सकिनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ७ रहेको छ।
View All daily Rashifal
Liked by: