मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
साताको प्रारम्भमा व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। साताको मध्यमा सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। शेयर बाजारबाट मनज्ञ लाभ आर्जन गर्न सकिएला। साताको अन्तिममा कामको मेसो नमिल्दा पछि परिनेछ। व्यावहारिक पक्ष कमजोर देखिएको छ। सदैव देवीको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग निलो र कलेजी हो भने शुभ अंक ५ र ६ रहेको छ।
View All weekly Rashifal
Liked by: