मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
बोलीमा धैर्यता र संयमता अपनाउनुहोला। अनावश्यक विवाद र झैझगडामा नपर्दा हितकर हुनेछ। शिवजीको आरधना गरेर मात्र कुनै शुभ कार्य थालनी गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।
View All daily Rashifal
Liked by: