मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )
साताको प्रारम्भमा पहिला गरेको कार्यबाट लाभ प्राप्त हुनेछ। साझेदारी व्यापारमा नयाँ सम्झौताहरू गर्नुपर्ला। साताको मध्यमा काम समयमा सम्पादन नहुनाले मनमा अज्ञात भय रहनेछ। छरछिमेकीसँग वादविवादबाट टाढा रहनुहेस्। साताको अन्तिममा स्वास्थ्य सबल रहनेछ। नेतृत्व गर्ने क्षमतामा विकास हुनेछ। सदैव गौ माताको दर्शन गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग सेतो र हरियो हो भने शुभ अंक ३ र ७ रहेको छ।
View All weekly Rashifal
Liked by: