सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
प्रियजनहरूसँग रमाइलो भेटघाट हुनेछ। यात्रा गर्नुपरेमा अलि कष्टदायी यात्रा हुनसक्छ तसर्थ लामो यात्राको आज सकेसम्म सुरुवात नगर्नुहोला। पुरानो समस्या सहजताको साथ सुल्झाउन सकिनेछ। मनमा कुनै कुरालाई लिएर अशान्ति रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
View All daily Rashifal
Liked by: