कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )
साताको प्रारम्भमा कानुनी मुद्दा मामलाहरूमा पक्ष कमजोर देखिनेछ। नयाँ कार्यको जग्ग बसाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस। साताको मध्यमा प्रेम सम्बन्ध सुमधुर रहनेछ। पहिला गरेको कार्यबाट राम्रो आम्दानी प्राप्त हुनेछ। साताको अन्तिममा व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। अवसरवादीहरुले कमजोरीको फाइदा उठाउनेछन्। सदैव गायत्री मन्त्रको जप गरेर दिनको प्रारम्भ गरौं। यो साताको शुभ रंग आकाशी र निलो हो भने शुभ अंक ४ र ७ रहेको छ।
View All weekly Rashifal
Liked by: