
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योतिष शास्त्र को अध्ययन गरि विगत ७ वर्ष देखि निरन्तर कुन्डलि अध्ययन, निमार्ण, गुण मिलान, फलादेश साथै face reading गर्दै आउनुभएको। 5.0
Jyotish Dharmendra Krishna Paudelशास्त्री धर्मेन्द्र कृष्ण पौडेलज्यू १० वर्षभन्दा बढी अनुभव भएका प्रख्यात ज्योतिषशास्त्र र वास्तुशास्त्रका विज्ञ हुनुहुन्छ। १८ वर्षको उमेरदेखि ज्योतिष अभ्यास सुरु गरी वृन्दावनका प्रसिद्ध आचार्यहरूसँग विशेष अध्ययन गर्नुभएको छ। नेपाली टेलिभिजनमार्फत लाखौं दर्शकलाई ज्योतिषीय ज्ञान प्रदान गर्नुका साथै, उहाँ १८ पुराणका प्रवक्ता र वैदिक ज्योतिष तथा वास्तुका गहिरा अध्येता हुनुहुन्छ। 5.0
Jyotish Pandit Mukunda Nepalज्योतिष पण्डित मुकुन्द नेपालले नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गत वाल्मिकी विद्यापिठबाट ज्योतिषशास्त्र र इतिहास पुराणमा आचार्य गर्नुभएको 4.8
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोहीत्याचार्य, ज्योतिष। प्रकाशित ग्रन्थहरु - ज्योतिषशास्त्र प्रवेशिका, सहस्रगीति श्रीमद्भागवतमहापुराणम् । विगत दुई दशकदेखि संस्कृत क्षेत्रमा अनुसन्धान गर्दै । 4.8
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसीबाट शास्त्री, ज्योतिष तथा वास्तुशास्त्रमा डिप्लोमा 4.8




| 108.45 |
| 108.88 |
| SGD | 118.67 | 119.14 |
Source: risingnepaldaily.com · 41m ago