सोचेर अघि बढ्दा राम्रो उपलब्धि हात पर्नेछ। कसैले नयाँ कुरा भने पनि हतारमा निर्णय नगर्नुहोस्। शान्त भएर अघि बढ्दा काम बिग्रिने छैन। घरमा सामान्य कुराले पनि खुसीको माहोल बन्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।
ॐ बृम् बृहास्पतये नमः ॐ नमः भगवते वासुदेवय ॐ महालक्ष्म्यै नमः ॐ नमः शिवाय ॐ दुर्गा देव्यै नमः ॐ बंगलामुखी देव्यै नमः ॐ जय श्री राम ॐ हं हनुमते नमः!!! शुभ प्रभात नमस्ते सम्पुर्णमा सबैको जय होस् शुभ दिन बिहीबारको दिन भगवान विष्णु र बंगलामुखी देवीको कृपा रहोस् हार्दिक शुभकामना छ !!!
Devraj Subedi122w ago
k x hajur haru ko hL kbr
Devraj Subedi122w ago
k x hajur haru ko hL kbr
Abalkrishna Abalkrishna122w ago
उदयास्त समय सुद्धी
anil tiwari123w ago
फाल्गुन ८ गते अन्तर्राष्ट्रिय जातिय विभेद तथा छुवाछुत विरुद्धको दिवस को बारेमा यहाँ कुनै जानकारी छैन् । थाहा नभएको हो कि के हो ?