तपाईंको कार्य समीतिमा सुधार हुनेछ। पूरा गर्न नसक्ने वाचा नगरौँ। समाजमा मानसम्मान बढ्नेछ। प्रेम सम्बन्धमा विचारहरूको टकराव हुनेछ। कार्यक्षेत्रमा विपरीत परिस्थिती निर्माण हुनसक्छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।