Blog · LiteratureFashion (फेसन)

मिस नेवाको आयोजक सँस्था नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरले नेपालमै बसेर देशको लागि केही गरौं भन्ने सन्देश दिन र प्रतियोगीहरुलाई राष्ट्रप्रति जिम्मेवार बनाउन चन्द्रागिरी हिल्स् केबल कारका अध्यक्ष ढकालसँग भेट गराएको बताईन् । चन्द्रगिरी हिल्स्को भ्रमण र आगामी योजना तथा सामाजिक कार्य बारे प्रतियोगीहरुले प्रोजेक्ट तयार गरेर नेप्लिज फेशन होमलाई बुझाउने छन् ।