Blog · LiteratureFashion (फेसन)
मन्दिप गाैतम · Nov 15, 2016
फेशनमाण्डु एउटा नितान्त फेसन प्रवर्धनात्मक श्राेतका रुपमा अस्ट्रेलियामा वस्ने नेपालीहरुले चालेको कदम हो जसको व्यवस्थापन kgarira.com प्राइभेट लिमीटेडले गरेको छ । अहिले अस्ट्रेलियामा धमाधम कार्यक्रमको अन्तिम चरणको तैयारी भैरहेको छ । बिभिन्न फैसन डिजाइनर हरुको उत्कृष्ट अन्तराष्ट्रीय स्तरको कामहरुलाइ फैसनको बारेमा रुची रख्ने दर्शकमाझ प्रस्तुत गर्नु फैसन जगतको लागी निक्कै जरूरी छ । यस्तोमा फैसनमान्डु २०१६ को आयोजकहरुको मेहेनतले सम्भव हुन गैरहेको यो कार्यक्रमको सबैलाइ प्रतिक्षा छ ।