फेशनमाण्डु एउटा नितान्त फेसन प्रवर्धनात्मक श्राेतका रुपमा अस्ट्रेलियामा वस्ने नेपालीहरुले चालेको कदम हो जसको व्यवस्थापन kgarira.com प्राइभेट लिमीटेडले गरेको छ । अहिले अस्ट्रेलियामा धमाधम कार्यक्रमको अन्तिम चरणको तैयारी भैरहेको छ । बिभिन्न फैसन डिजाइनर हरुको उत्कृष्ट अन्तराष्ट्रीय स्तरको कामहरुलाइ फैसनको बारेमा रुची रख्ने दर्शकमाझ प्रस्तुत गर्नु फैसन जगतको लागी निक्कै जरूरी छ । यस्तोमा फैसनमान्डु २०१६ को आयोजकहरुको मेहेनतले सम्भव हुन गैरहेको यो कार्यक्रमको सबैलाइ प्रतिक्षा छ ।
आयोजक टोली
राकेश जोशी
फाउन्डर र मार्केटिङ म्यानेजर
अर्चना थापा
फाउन्डर र क्रीयटिव डिरेक्टर
बिजेन कायष्ठ
को फाउन्डर र क्यामेरापर्सन
किरन नेवा
को फाउन्डर र डिरेक्टर
उक्त फैसन सो का डिजाइनर हरुको जानकारी पाउन यहा क्लिक गर्नुहोस :http://www.hamropatro.com/posts/articles_World_Fashion_Parade/articles_World_Fashion_Parade_Showstopper_Namrata_Shrestha
आज हामी उक्त ईभेन्टलाइ छुट्टै स्तरमा पुर्याउन र ईभेन्ट को प्रमुख आकर्षण पनि रहने स्वदेशी तथा बिदेशी मोडलहरुको तस्वीर यहाहरुमाझ राख्छौ ।
Liked by: