Blog · LiteratureFashion (फेसन)

सिटिएफ नेपाल द्वारा आयोजना गर्न लागेको “सिटिएफ फ्रेसर फेसन नाईट” फेसन सोको भोलि असोज २० गते शनिबार सिटिएफ नेपालको कार्यालय बागबजारमा बिहान ६ बजे देखि अडिशन हुने भएको छ l सहभागीहरुको सुन्दरता र आत्मविश्वासको आधारमा उनीहरुलाई छानिनेछ l