Blog · LiteratureFashion (फेसन)

अडिसनबाट छानिएका २८ प्रतियोगीहरुलाई व्यक्तित्व विकास ,आत्मविश्वास अभिवृद्धि र अरु थुप्रै कुराहरुको तालिम प्रदान गरेर यहि अवधिमा प्रतियोगीहरूको सुन्दरता, व्यक्तित्व र क्षमता केन्द्रित रहि निरीक्षण गरिएका आधारमा थुप्रै विधामा समेत अवार्ड प्रदान गरिसकिएको छ ।