Blog · LiteratureFashion (फेसन)

शुक्रबार साँझ दरबारमार्गस्थित होटल अन्नपूर्णमा भएको ग्रान्ड फिनालेमा १८ प्रतिस्पर्धीलाई पछी पार्दै मोरंङकी २० बर्षीय निकिता चन्दकले २२औं मिस नेपालको ताज पहिरेकी छिन् । त्यसैगरी , प्रतियोगिताको फस्ट रनर अपको उपाधि भने रोजिना श्रेष्ठ र सेकेन्ड अनर अपको उपाधि निति शाहले जितेकी छिन् ।