Blog · LiteratureFashion (फेसन)

न्यूयोर्क, २० जेष्ठ । मीस नेपाल नर्थ अमेरिका MNNAले मिस नेपाल सन् २०१० सदिक्ष्या श्रेष्ठलाई आधिकारिक कोरियोग्राफरका रुपमा नियूक्त गरेको छ । यसका साथै मिस टुरिज्म ईन्टरकन्टिनेन्टल, मिस वुमन न्यूयोर्क २०१७ र मिस टुरिज्म यूएसए की बिजेता सुश्रि फतिना कसिमलाई यस मिस नेपाल उत्तर अमेरिकाको आधिकारिक प्रशिक्षकको जिम्मेवारी दिएको छ ।