Virgoकन्या३० साउन २०८३ शनिवारटो, पा, पि, पु, ष, ण, ठ, पे, पोपुरानो आर्थिक समस्या मिल्ने संकेत छ। काममा रोकिएको विषय अघि बढ्नेछ। परिवारमा आवश्यक निर्णय लिनुपर्ने हुन सक्छ। धार्मिक वा आध्यात्मिक विषयमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।