कन्याVirgo०४ भाद्र २०८३ बिहिवारटो, पा, पि, पु, ष, ण, ठ, पे, पोखर्च घटाउने मौका मिल्नेछ। रोकिएको काम अघि बढ्नेछ। पढाइमा राम्रो ध्यान जानेछ। आफन्तसँग भेट हुनेछ। खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।