Leo
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
साताको प्रारम्भमा सहकारी संस्थाबाट नाम मिल्नेछ। छर छिमेकीसँग मनमुटावका योग छन्। साताको मध्यमा व्यापार विस्तारका योजनाहरू बन्नेछन्। श्रमको उपयुक्त फल मिल्नेछ। साताको अन्तिममा नयाँ पहिरनले व्यक्तित्वमा निखार आउनेछ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ सावधान भयेर लगानी लगाउनुहोस्। सदैव काल भैरब को दर्शन गरी दिनको प्रारम्भ गर्नुहोस्। यो साताको शुभ रंग निलो र पहेलो हो भने शुभ अंक ५ रहेको छ।