आउँदा दिनहरु
-
२७वैशाख
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ११ दिन पछि
-
८जेठनृसिंह जयन्ती १२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १९ दिन पछि
-
१७जेठगोरखकाली पूजा २१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- Nirjala Ekadashi Vrata (Vaisnav)
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
विश्व गैरसरकारी संस्था दिवस
पृष्ठभूमि
सन् १९४५ मा नव निर्मित संयुक्त राष्ट्र सङ्घको चार्टरको एक अनुच्छेदमा पहिलो पटक "गैरसरकारी सङ्गठन" शब्दले एउटा औपचारिक स्थान पायो। त्यहाँ गैरसरकारी सङ्गठनको परिभाषा कुनै पनि देशको सरकारको कुनै पनि प्रभावबाट मुक्त एउटा संस्था जसले गैर नाफा मूलक कार्यमा मात्र आफ्नो सहभागिता जनाउँछ भनेर उल्लेख गरियो। त्यसपछि अहिले सम्म आइपुग्दा प्रत्येक देशमा धेरै यस्ता गैरसरकारी संस्थाहरू छन् जसले हरेक सहर वा जिल्लामा हुने स्थानीय समस्याहरूको ध्यानाकर्षण ठुला राष्ट्र अथवा मञ्चमा गराउने गर्दछन्।
थुप्रै यस्ता गैरसरकारी संस्थाहरूले समाज उत्थानको लागि दिएका योगदानहरूलाई थप हौसाउन हरेक वर्षको २७ फेब्रुअरीको दिन संयुक्त राष्ट्र सङ्घले विश्व गैर सरकारी संस्था दिवस मनाउने गरेको छ। आजको दिनको मूलभूत उद्देश्य भने "साथ र सहयोगको उत्सव मनाउ" भन्ने रहेको छ। आजको दिनले स्थानीय, क्षेत्रीय र अन्तर्राष्ट्रिय तहमा गैर-सरकारी संस्थाले समाजमा पुराएको योगदान र अन्य गतिविधिहरूको महत्त्वलाई विश्वसामु प्रस्ट पार्ने प्रयास गर्दछ।
विश्व गैरसरकारी संस्था दिवसको सन् २०२४ को नारा चाँही दिगो भविष्यको निर्माणका लागि दिगो विकास लक्ष्यहरू हासिल गर्न एनजीओहरूको भूमिका अर्थात् “Building a Sustainable Future: The Role of NGOs in Achieving the Sustainable Development Goals (SDGs)” हो।
नेपालमा गैरसरकारी संस्थाहरू
नेपालमा कार्यरत गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको दर्ता तथा नियमन समाज कल्याण परिषद्ले गरिरहेको छ । समाज कल्याण ऐन २०४९ को अधीनमा रहेर सामाजिक कल्याण तथा विकासका काममा सहयोग गर्न चाहने संस्थाहरू यस परिषद्बाट स्वीकृति लिएर काम गरिरहेका छन् ।
समाज कल्याण परिषद्को तथ्यांकअनुसार २०७७।७८ सम्ममा काम गर्न अनुमति लिएका राष्ट्रिय गैरसरकारी संस्था(एनजिओ)को सङ्ख्या ५१ हजार ५१३ वटा छन् । त्यसै गरी विभिन्न क्षेत्रमा काम गर्ने अनुमति लिएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ को सङ्ख्या २३० छ । सबैभन्दा धेरै अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली, स्वीजरल्यान्ड लगायतका मुलुकबाट सञ्चालित आईएनजीओ छन् ।
२०४९/५० पछि नेपालमा एनजिओ तथा आईएनजीओ दर्ताको क्रम अत्यधिक धेरै छ । नेपाल जस्तो विकासोन्मुख देशमा गैरसरकारी संस्थाहरूले महत्त्वपूर्ण भूमिका महत्त्वपूर्ण हुन्छ ।
त्यसबाहेक आजको दिन ती सबै स्वयंसेवक, सदस्य र समर्थकहरूलाई उनीहरूले समाजमा पुराएको योगदानको लागि सम्झना गर्ने दिन पनि हो। यस्ता थुप्रै व्यक्तिहरू छन् जसले कुनै न कुनै रूपमा यस्ता गैर-सरकारी संस्थाहरूका कार्य र परियोजनाहरूलाई सफल पार्न आफूलाई समर्पित गरेका छन्। आजको दिन हामी सबैले एक पटक ती निस्वार्थ सहयोगीहरूलाई सम्झना गर्दै सम्मान दिन पर्छ। ती व्यक्तिहरूलाई हामीले दिने सम्मानले नै अन्य मानिसहरूलाई यस्ता गैर सरकारी संस्थाहरूसँग सहकार्य गर्न हौसला प्रदान गर्नेछ।
गैर सरकारी संस्थाहरू समाजको आवश्यकता हुन्, झन् नेपाल जस्तो विकाशको पथमा लम्किरहेको देशमा यी संस्थाहरूको योगदान अतुलनीय रहने गरेको छ। सबैलाई सम्मान र शुभकामना।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: