आउँदा दिनहरु
-
१५वैशाख
-
१६वैशाख
-
१७वैशाखअन्तर्राष्ट्रिय नृत्य दिवस २ दिन पछि
-
१९वैशाख
-
२१वैशाखविश्व प्रेस स्वतन्त्रता दिवस ६ दिन पछि
-
२२वैशाखबरुथिनी एकादशी व्रत ७ दिन पछि
-
२३वैशाखप्रदोष व्रत/विश्व हाँसाे दिवस ८ दिन पछि
-
२४वैशाखकिराँत समाज सुधार दिवस ९ दिन पछि
-
२६वैशाख
-
२७वैशाखललितपुर मत्स्यन्द्रनाथ रथारोहण १२ दिन पछि
-
२८वैशाख
-
२९वैशाखललितपुर मच्छिन्द्रनाथ रथ यात्रा १४ दिन पछि
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत १७ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस १८ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा १९ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत २२ दिन पछि
-
७जेठसोम प्रदोष व्रत २३ दिन पछि
-
८जेठनृसिंह जयन्ती २४ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस ३१ दिन पछि
-
१७जेठगोरखकाली पूजा ३३ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस ३४ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस ३५ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस ३९ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत ४० दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ ४१ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ४३ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ४६ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ४८ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
ज्योतिषहरू
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- Swami Shashidhar Janma Jayanti
- मी शशिधर जन्मजयन्ती
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- गरिब
- सपनाको कुरो
- प्रिय
- होली
- प्रेमको कोसेली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- देखाउँ म कसरी
- समान पाईन
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
- उपहार
- गाउँ शून्य बन्दैछ
- गुलाफ
- रुन्छन
- A Review of Children’s Favorite:20,000 LEAGUES UNDER THE SEA
- मन रुन्छ
- साहारा बनिदिनु
- DWIT JOB FAIR 2024
- काले भालु
- खरानी
- मेरो देश
- बोल्नु के भनि
- A Book Review on: ‘Who is Michelle Obama’
- नवजात शिशुमा देखिने छाला सम्बन्धी समस्या
- Unleash Your Inner Tiger: Dive into the world of Baghchal Game at Baghchal.net
- बढ्दैछ नेपालमा टेलिहेल्थकाे आकर्षण
चैत शुक्ल चतुर्थी
अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस
पृष्ठभूमि
आज भन्दा लगभग ६२ वर्ष अगाडिको हो । अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए । यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो। सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र सङ्घको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको हो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भनेँ पूर्व सोभियतसंघका कतिपय राज्य र ठाँउहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।
वर्ष २०२४ को नारा "Encourage Scientific Curiosity"
अर्थात् वैज्ञानीक उत्सुकतालाई प्रेरणा दिँउ भन्नेअर्थ लाग्दछ ।
यस दिवसको महत्त्व
आजको दिनले मानवअधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्त्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ। आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ। युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यस बेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो, उनले यही योगदानको लागी ूहिरो अफ सोभियत युनियनू शीर्षकले सम्मानित गरिएको थियो। संयुक्त राष्ट्र सङ्घको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको सङ्कलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ। आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।यसै गरी अन्तरिक्ष पनि एउटा रहस्य र अन्वेषण गरिन बाँकी हिस्सा हो । विज्ञान र प्रविधिको सहायताले मानव आज मङ्गल ग्रह, चन्द्रमा अनि अन्य खगोलीय कुराहरूको ज्ञान लिन र त्यहाँ पुग्न सफल भएको छ । थप धेरै कुराहरू गरिन बाँकी छ । आजको दिनले मानवको अन्तरिक्ष अन्वेषणमा भएका उपलब्धिहरूको चर्चाका साथै चुनौतीहरूको समीक्षा पनि गर्दछ ।
आकाश पन्चतत्व मध्य एक विशाल अनि अन्वेषण गरिन बाँकी एउटा तत्त्व हो । आकाश अनि अन्तरिक्षले मानवको मस्तिष्कमा धेरै कौतुहलता र प्रश्नहरू उत्पन्न गरेको छ । चन्द्र छुने इच्छा, आकाश टेक्ने अनि बादलहरू माथिको कौतुहलता र तारापुञ्जहरुका चलायमानताका सूत्रहरू, मानवले सधैँ खोजिनै रहेको हुन्छ ।
अन्तरिक्षमा नेपाल
सन् १९८३ मा, नेपाल बाह्य अन्तरिक्षको शान्तिपूर्ण प्रयोग को लागि संयुक्त राष्ट्र समितिको सदस्य भएको हो । यस सङ्गठन बाह्य अन्तरिक्षको शान्तिपूर्ण अन्वेषण र प्रयोगमा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धन गर्न जिम्मेवार छ। सन् २०१२ मा, नेपालले आफ्नो पहिलो स्याटलाइट ग्राउन्ड स्टेसन काठमाडौँमा स्थापना गर्यो, रिमोटसेन्सिङ उपग्रहहरूबाट मौसम पूर्वानुमान, विपद् व्यवस्थापन र कृषि जस्ता विभिन्न अनुप्रयोगहरूको लागि डाटा प्राप्त गर्न यस स्टेसन स्थापना गरिएको थियो। सन् २०१९ मा नेपालको पहिलो भूउपग्रह नेपालीस्याट–१ जापानले अन्तरिक्षमा प्रक्षेपण गरेको थियो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान का नेपाली विद्यार्थीहरूले डिजाइन र निर्माण गरेको उक्त भूउपग्रह अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र आइएसएस बाट प्रक्षेपण गरिएको हो ।
सन् २०२३ को पेरिफेरिमा चाँही त्रिभुज आकारको नेपाली झन्डाका सूर्य र चन्द्रमा सहितको नेपाली विद्यार्थीले डिजाइन गरेको भूउपग्रहहरू छिट्टै कक्षमा जाने भएका बताइएको छ । अन्तरिक्ष प्रतिष्ठान नेपाल र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहकार्यमा क्युब स्याटेलाइट परियोजनाअन्तर्गत अन्तरिक्षमा पठाइने यो दोस्रो सानो यान हो ।
अर्कोतर्फ सन् २०२३ मा नेपाली स्याट–१ लाई पृथ्वीबाट करिब ४०० किलोमिटर उचाइमा रहेको कक्षमा पठाएको चार वर्ष पूरा भएको छ । दुई नयाँ उपग्रह अन्तरिक्ष प्रतिष्ठान नेपालका रिसर्च फेलोले बनाएको ‘डाँफे’ र उनीहरूले निर्देशन दिएका हाई स्कुलका विद्यार्थीहरूले बनाएका मुनाल नामका उपग्रहहरू हुन्।
यो परियोजना नेपालको आफ्नै इन(हाउस स्याटेलाइट क्षमता विकास गर्ने र भविष्यका अन्तरिक्ष इन्जिनियरहरूलाई तयार गर्ने प्रयासको एक हिस्सा हो। बेलाबखतमा आइरहने भूकम्प र बाढी जस्ता विपत्तिहरूको पूर्व सूचनाका लागि नेपाली भूउपग्रहहरूको उपयोगिता धेरै रहन्छ भन्ने आशा राखौँ ।
यस दिवसको अर्थपूर्ण शुभकामना छ ।
-हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: