आउँदा दिनहरु
-
२७वैशाख
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ११ दिन पछि
-
८जेठनृसिंह जयन्ती १२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १९ दिन पछि
-
१७जेठगोरखकाली पूजा २१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
वराह जयन्ती
हरेक वर्षको भाद्र शुक्ल पक्ष तृतीया तिथिमा वराह जयन्ती मनाइने गरिन्छ ।
भगवान् विष्णुको जन्म जयन्ती
वराह जयन्तीलाई भगवान् विष्णुको जन्म जयन्तीका रूपमा मनाइन्छ । हिन्दु धर्म ग्रन्थअनुसार आजको दिन वराह जयन्ती–पर्वका रूपमा लिइन्छ । आजको दिन भगवान् विष्णुले आफ्नो तेस्रो अवतार अर्थात् वराह अवतारको रूप लिएर हिरण्याक्ष नामक दैत्यको वध गर्नुभएको जनविश्वास छ ।
वराह मंत्र: ॐ नमो भगवते वराहरूपाय भूर्भुवः स्वः पतये भूपतित्वं मे देहि द दापय स्वाहा।
वराह अवतार
सत्ययुगमा भगवान् विष्णुले लिनुभएको यो अवतार एउटा सुँगुर जस्तो देखिने अवतार हो । जब–जब धर्तीमा अन्याय र अत्याचार गर्ने शैतानी शक्तिहरू सक्रिय हुने गर्दथे, तब–तब भगवानले कुनै न कुनै अवतारमा धर्ती अनेक अवतार लिँदै त्यस्ता सैतानको विनाश गरेको धेरै कथाहरू हामीले पक्कै सुनेका छौँ ।
ऋग्वेदमा उल्लेख भए अनुसार, वराह अवतारले चोरिएको धर्तीलाई उद्धार गरेको उल्लेख गरिएको छ । सत्ययुगमा ऋषि कश्यपको पुत्र हिरण्याक्षको आतङ्क दिन प्रतिदिन बढिरहेको थियो । हिरण्याक्षले भगवान् ब्रह्माबाट युद्धमा विजय प्राप्त गर्ने र अमर रहने आशीर्वाद पाएका थिए । असुर हिरण्याक्षले धर्तीलाई चोरेर पानीभित्र पाताल लोकमा लुकाइदिएको कारण सबै देवलोक चिन्तित भएका थिए । त्यसपछि आजकै तिथिमा ब्रह्माको नाकबाट भगवान् विष्णु वराह अवतारमा प्रकट हुनुभयो । ब्रह्माको नाकबाट प्रकट भएका कारण पहिला–पहिला वराह अवतारलाई भगवान् ब्रह्माको अवतार पनि भनिने गरिन्थ्यो । तर पछि सबैले वराह अवतारलाई भगवान् विष्णुको अवतारको रूपमा स्वीकार गरे ।
त्यस बेला विष्णुको वराह अवतारलाई देखेपछि सबै देवलोक प्रसन्न भए । उनको स्तुति गर्न थाले । एउटा सुँगुरको जस्तो देखिने चिजको सहायताले वराह अवतारले पानीभित्र लुकाइएको धर्तीलाई आफ्नो दाँतमा च्यापेर त्यहाँबाट निकाले । सबै देवलोक खुसी थिए । तर जब हिरण्याक्षलाई यो कुरा थाहा भयो, तब उनले भगवान् विष्णुको वराह अवतारलाई युद्धका लागि ललकारे । त्यसपछि भगवान् विष्णुले वराह अवतारका रूपमा हिरण्याक्षलाई घेरेर उनको वध गर्नुभएको थियो ।
वराह अवतार भन्दाअघि भगवान् विष्णु मत्स्य र कूर्म अवतारमा प्रकट भइसकेका थिए । तर यसअघि उनको दुई अवतारमा उनको शिर मनुष्यको थियो भने शरीर जनावरको, वराह अवतारमा भने उनको शिर एउटा जङ्गली सुँगुरको जस्तो थियो । अनि शरीर भने मनुष्यको जस्तो । हिरण्याक्षका भाइ हिरण्य कश्यपलाई भने भगवान् विष्णुले चौथौँ अवतार अर्थात् नृसिंह अवतारको रूपमा प्रकट भएर वध गर्नुभएको हो ।
वेदका अठार पुराणमध्ये वराह पनि एक हो । बराहको दाँतले बलिको प्रतिनिधि गर्छन् । उनको आँखाले दिन र रात बनाउँछन् भने उनको शिरले भगवान् ब्रह्मालाई स्थान दिएको धार्मिक मान्यता रहिआएको छ । यिनै वराह अवतारले पृथ्वीलाई प्रलयबाट बचाएर एउटा नयाँ सुरुवात दिएका हुन् भन्ने विश्वास गरिन्छ । श्री वराह देव को कृपा ले हामी सबैको समस्त मनोकामना पूर्ण होस् ।
वराह जयन्तीको सबैलाई शुभकामना छ
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: