आउँदा दिनहरु
-
२७वैशाख
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ११ दिन पछि
-
८जेठनृसिंह जयन्ती १२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १९ दिन पछि
-
१७जेठगोरखकाली पूजा २१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
तुलसीदास जयन्ती
को हुन तुलसीदास ?
समाज सन्तुलनमा अत्यन्त प्रभावकारी विचारका साधक र वैदिक सनातन हिन्दु दर्शनका पूर्नब्याख्याकार, धार्मिक आख्यानकार र कवि का रुपमा प्रसिद्ध तुलसीदास प्रभु (सन् १५३२ देखि १६२३) को आज जन्मजयन्ति, उनी गोस्वामी तुलसीदासको नामले पनि चिनिन्छन् । तुलसीदास प्रभु विशेषतः भगवान् श्री राम प्रतिको समर्पण अनि उनका खण्डकाव्य रामचरित्रमानस र संस्कृत रामायणको नयाँ अध्याय (तुलसीदासकृत रामायण) का लागी यस पृथ्वीमा प्रसिद्ध छन् । छन्दगत अभिब्यक्तिका लागि उत्कृष्ट तुलसीदास प्रभुले यो जगत् छाडेर गएको थुप्रो समय भइसके पनि विभिन्न पूजा कोठा, मठ मन्दिर, देवल, पुस्तकालय अनि विद्यापीठहरूमा तुलसीदास प्रभुको अवधि भाषाको रामायण अझै पनि देख्न सकिन्छ ।
वाल्मीकिको पूर्नजन्मका रूपमा तुलसीदास
कवि तुलसीदासलाई वाल्मीकिको पूर्नजन्मका रूपमा समेत लिइन्छ र अझै पनि उनले लेखेका हनुमान चालिसाका श्लोकहरू नेपाल, भारत लगायत विश्वभरका वैदिक सनातन हिन्दु अनुयायीहरूले अर्चना गरिने, गाइने अनि जप्ने गर्दछन् । आफ्नो जीवनको अधिकांश काल तुलसीदासले बनारसको वाराणसीमा बिताएका हुन् । बनारसमा अहिले पनि तुलसीदासको नाममा एउटा घाटको नामकरण गरिएको छ । तुलसीदास पुरापुरी १२ महिना आमाको गर्भमा रहेका र जन्मिदा नै १२ वटा दाँत सहित जन्मिएका थिए भन्ने कुरा समाजमा रहेको छ ।
जन्मनासाथ अरू बच्चाहरू झैँ नरोई कन तुलसीदासले राम नामको उच्चारण गरेका थिए । त्यसै कारणले उनको नाम "रम्बोला" रहन गएको भनी तुलसीदास प्रभु आफैले बिनायपत्रिकामा लेखेका छन् । तुलसीदासको जन्मपश्चात् केही दिनमा बुवाको मृत्यूभएको र परिवारमा बढ्दो सङ्कटका कारणले घरमा काम गर्ने कामदार चुनियाले उनलाई हुर्काएको तुलसीदासले लेखेका छन् । पछि चुनियाको पनि मृत्यु भएपछि रम्बोला अर्थात् तुलसीदासले दैलो दैलो गएर भिक्षा मागी जीवनयापन गरेका थिए ।
यस क्रममा रामायणका घटनाक्रम, पात्रहरू, छन्द, ज्ञान अनि परिवेशहरुसंग तुलसीदास प्रभुको जीवनले जम्काभेट पाएको देखिन्छ । यो एउटा व्यवहारिक अध्ययन र सर्वेक्षण जस्तै भएको हुनपर्दछ । घरघरमा रामायणको गीत अनि श्लोकहरूसँग बालक रम्बोलाले अभ्यास गर्दे गए अनि भिक्षुकका रूपमा जीवन निर्वाह गर्दै गए ।
तुलसीदास प्रभुको भनाई :
म उनलाई राम भन्छु, तिमी उनलाई आफ्नो हिसाबले जे नामले पनि सम्बोधन गर्न सक्छौ । केवल उनमा तिमी विश्वास राख, भौतिक आशक्तिलाई उनको सामु त्याग गर अनि हेर बिना कुनै कसरत तिमी एक अनुशासित विचारक भइसकेका हुनेछौ ।
तुलसीदास बारे एउटा प्रचलित अवधि भाषाको श्लोक नेपाली भाषामा:
चित्र कुटको घाटमा भयो, सन्तहरूको भीड
तुलसीदास प्रभु चन्दन घस्ने, टिका लाउने रघुवीर
यस्ता धार्मिक साधकहरू चाहे कालिदास हुन या तुलसीदास, वहाँहरूको समाज रूपान्तरणका कथाहरू अहिले पनि मैथिल र अवध गाउँहरूमा बडो रस अनि सम्मानका साथ सुनाइने गरिन्छ ।
तुलसीदासको जीवनका रमाइला घटनाक्रमहरू
तुलसीदास सुरुवातकालीन दिनमा आफ्नो श्रीमती रत्नावलीप्रति अत्यन्तै आशक्त थिए । श्रीमती माइत गएको बेला एक दिन पनि छुट्टिएर बस्न नसक्ने तुलसीदास एक दिन साँझमा लुकेर ससुरालीको भित्ता चढेर श्रीमतीको कोठा पुगेका थिए, झुक्किएर डोरी भन्ठानेर सर्प समाती चढेका तुलसीदास सर्पदशंबाट धन्न बाँचेका थिए । श्रीमतीले तपाईँ म प्रति कति धेरै आशक्त हुनुभएको यो आशक्तता धर्म र भगवानमा भइदिएको भए आज तपाई कति ठुलो साधु हुनुहुने थियो भनेर भनेपछि धर्म र साधनाप्रति लागेका तुलसीदासका वाणीहरू अहलेको आधुनिक युगमा पनि उत्तिकै जनप्रिय तथा सान्दर्भिक छ ।
तुलसीदास सामान्य जीवन बाँच्ने तर असामान्य सृजना र कृतीका रचयिताका रूपमा आज पनि धेरैका प्रेरणाका स्रोत हुन् । तुलसीदास ब्रम्हलीन भएको १०० वर्षपछि पनि उनका अनुयायी प्रियदासले तुलसीदासको मृत्यु र उनका जीवनका सात वटा अद्भुत आत्मिक अनुभवका बारेमा भक्तिरसवोधनी लेखेका हुन् । यस्तै अर्का भक्त नभदासले त तुलसीदासलाई वाल्मीकिको अवतारकै रूपमा आफ्नो कृती भक्तकमलमा व्याख्या गरेका छन् ।
धर्म र भगवानप्रतिको भक्ति र समर्पणको मार्गमा लम्किएका तुलसीदासको आज जन्म जयन्ती हो । उनका विचारलाई हिन्दूधर्मको परिधि बाहिर पनि सहजै व्याख्या गर्न सकिन्छ, उनी धार्मिक भन्दा पनि सामाजिक मर्म, मानवता अनि सारा जीवजन्तु, प्रकृतिका प्रवक्ता हुन् ।
हाम्रो पात्रोको लागि सुयोग ढकाल

Liked by: