आउँदा दिनहरु
-
२७वैशाख
-
२८वैशाख
-
२९वैशाख
-
३०वैशाख
-
१जेठवृष संक्रान्ति/गङ्गा सप्तमी व्रत ५ दिन पछि
-
२जेठअन्तर्राष्ट्रिय परिवार दिवस ६ दिन पछि
-
३जेठसीता जयन्ती/गोरखकाली पूजा ७ दिन पछि
-
४जेठ
-
६जेठमोहिनी एकादशी व्रत १० दिन पछि
-
७जेठसोम प्रदोष व्रत ११ दिन पछि
-
८जेठनृसिंह जयन्ती १२ दिन पछि
-
९जेठ
-
१०जेठ
-
१५जेठगणतन्त्र दिवस १९ दिन पछि
-
१७जेठगोरखकाली पूजा २१ दिन पछि
-
१८जेठविश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवस २२ दिन पछि
-
१९जेठविश्व बुवाआमा दिवस २३ दिन पछि
-
२०जेठ
-
२१जेठ
-
२२जेठ
-
२३जेठसिथि चःह्रे/विश्व वातावरण दिवस २७ दिन पछि
-
२४जेठबटसावित्री व्रत/शनि जयन्ती व्रत २८ दिन पछि
-
२५जेठगोसाइकुण्ड स्नान आरम्भ/दशहरा स्नान आरम्भ २९ दिन पछि
-
२७जेठराष्ट्रिय कृषक दिवस ३१ दिन पछि
-
३०जेठसिथि नख:/विश्व बालश्रम विरुद्ध दिवस ३४ दिन पछि
-
३२जेठगोरखकाली पूजा/विश्व रक्तदाता दिवस ३६ दिन पछि
-
१असार
-
२असार
-
३असार
-
४असार
-
५असार
-
६असारविश्व शरणार्थी दिवस ४२ दिन पछि
-
७असारपूर्णिमा व्रत/विश्व योग दिवस / संगीत दिवस ४३ दिन पछि
-
८असारज्या: पुन्हि/कवीर जयन्ती ४४ दिन पछि
-
९असारअन्तर्राष्ट्रिय एकल महिला दिवस ४५ दिन पछि
-
११असारमंगलचौथी व्रत/भूमी पूजा ४७ दिन पछि
-
१२असार
-
१५असार
-
१७असारअन्तर्राष्ट्रिय सहकारी दिवस ५३ दिन पछि
-
१८असारयोगिनी एकादशी व्रत/विश्व खेलकुद पत्रकार दिवस ५४ दिन पछि
ज्योतिषहरू
-
Jyotish Khageshwor Subediगुरुकुल पद्दति बाट ज्योतिषीय �...
-
Jyotish Vaman Sapkotaशिक्षा - व्याकरणाचार्य, पौरोही...
-
Acharya Choodamani Pathakसम्पूर्णानन्दसंस्कृत विश्वव�...
-
Jyotish Damodar Kaushikज्योतिष र व्याकरण विषयमा आचार�...
-
Jyotish Deepak Prasad Kafleसम्पूर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Damodar Poudelनेपाल संस्कृत विश्व बिद्यालय�...
-
Jyotish Khagendra Subediसम्पूर्णानंद संस्कृत विश्ववि...
-
Jyotish Dipendra Khatiwadaसम्पुर्णानन्द संस्कृत बिश्वब...
-
Jyotish Ghanashyam Pokharelनेपाल संस्कृत विश्वविद्यालयब...
-
Jyotish Mukunda Sharmaस्वाध्याय, सत्सङ्ग र सदाचारजस�...
-
Hamro Patro JyotishI am test jyotish please donot call.
-
Jyotish Smarika Acharyaबाल्मीकि बिद्यापिठ बाट ज्योत�...
-
Jyotish Mohan Ghimireसम्पुर्णानन्द संस्कृत विश्वव...
-
Jyotish Dr. Janak Bhattaविगत ३५ वर्षदेखि कुण्डली निर्�...
-
Jyotish Purushottam Ghimireनेपाल संस्कृत विश्वविद्यालय, �...
-
Jyotish hamropatrojyotish of nepal
-
Jyotish Narayan Prasad Gautamगुरुकुल शिक्षा प्रणालीबाट ज्�...
-
Jyotish Narayan Prasad Dulalसम्पूर्णानन्द संस्कृत विश्वव...
साहित्य / ब्लग
- Nirjala Ekadashi Vrata
- वैष्णवहरूको निर्जला एकादशी व्रत (तुलसीको दल राख्ने दिन )
- गुनेगार भए म
- टाढै बसौँ
- माया भरी
- World Day to Combat Desertification and Drought/Nirjala Ekadashi Vrata (Smarta) )
- विश्व खडेरी विरुद्ध संघर्ष दिवस/स्मार्तहरूको निर्जला एकादशी व्रत
- गङ्गादशहरा व्रत/गोसाइकुण्ड स्नान समाप्ति/अन्तर्राष्ट्रिय परिवार रेमिटेयान्स दिवस/अन्तर्राष्ट्रिय बुवा दिवस
- Gangadasahara Vrata/Gosaikunda Snan Samapti/International Day of Family Remittances/International Father's Day
- Mithun Sankranti/World Elder Abuse Awareness Day
- मिथुन संक्रान्ति/विश्व अग्रज दुर्व्यवहार जागरुकता दिवस
- कोही किन बरबाद होस्
- बादल जस्तै
- Gorakhkali Puja/World Blood Donor Day
- गोरखकाली पूजा/विश्व रक्तदाता दिवस
- Sithi Nakha/World Day Against Child Labour
- दानी भएर
- हामीलाई प्रश्न
- पानी हुन्छ
- जारि छ
- मनको कथा
- भूल अचेल
- सोम प्रदोष व्रत
- Som Pradosh Vrata
- सुखको खानी
- मोहिनी एकादशी व्रत
- Mohini Ekadashi Vrata
- World Telecommunication day / World Hypertension Day
- विश्व दूरसञ्चार दिवस / विश्व उच्च रक्तचाप दिवस
- Sita jayanti/Gorakhkali Puja
- सीता जयन्ती/गोरखकाली पूजा
- सक्छु हाँसीहाँसी
- विश्व बौद्धिक सम्पत्ति दिवस
- Yugakavi Sidhhicharan Shrestha Janma Jayanti
- युगकवि सिद्धिचरण श्रेष्ठ जन्म जयन्ती
- २०८१ को मेष विषुवत् संक्रान्ति कस्को लागि कस्तो छ ?
- आजभोलिको प्रेम
- वर्ष २०८० फर्केर हेर्दा
- Flashback to 2080 B.S
- खोज्दै छु
- सक्कियो
- रुन मन छ आज
- लधुकथा : प्रेम
- हरेश
- नयाँ वर्ष २०८१
- गुराँसको बोटले
- जिन्दगी
- आमा तिम्रो मनोहर काख
- बिछोड पछीको पत्र
- सत्य बन्दै छु
- "ग्यास्ट्राइटिस": लक्षण र कम गर्ने उपायहरू
- सपनाको कुरो
- प्रिय
- होली
- A Review on ‘Malala’
- पैसा पैसा
- बाच्न सक्दिन
- साथी
- The Power of Listening: Strengthening the Parent-Child Bond through Open Communication
- नित्या रञ्जना: युनिकोड फन्ट विमोचन तथा लिपि विशेषज्ञहरूसँग छलफल कार्यक्रम
- उपहार रहस्य
भदौ शुक्ल द्वादशी
वामन द्वादशी व्रत/अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
वामन पुजन मन्त्र
देवेश्वराय देवश्य, देव संभूति कारिणे। प्रभावे सर्व देवानां वामनाय नमो नमः।।
जसले भगवान वामनको भक्ति र भक्तिपूर्वक आराधना गर्दछ, भगवान वामनले तिनीहरूलाई राजा बलिको संकटबाट देवताहरूलाई मुक्त गरे जस्तै सबै दुःखबाट मुक्त गर्नुहुन्छ। विधि अनुसार पूजा गर्नाले सुख, आनन्द र इच्छित फल प्राप्त हुन्छ।
वामन जयन्ती
भाद्र शुल्क पक्षको द्वादशीलाई वामन द्वादशी या वामन जयन्ती भन्ने गरिन्छ। धार्मिक ग्रन्थ अनुसार आजको शुभ तिथिमा भगवान् श्रीकृष्णले वामन अवतार लिनुभएको थियो। धर्तीमा अन्याय र अत्याचार बढ्दै गएपछि, भगवानले कुनै न कुनै अवतारमा आएर त्यो अत्याचार गर्ने सैतानको विनाश गरेको धेरै कथाहरू हामीले सुनेका छौ। भगवान् विष्णुले अरू अवतार जस्तै वामन अवतार पनि यस्तै शैतानी शक्तिको विनाश गर्न लिनुभएको थियो।
वामन अवतार
वामन अवतारलाई भगवान् विष्णुको एउटा महत्त्वपूर्ण अवतार मानिने गरिन्छ। एक जना अत्याचारी दैत्य राजा बलिले देवलोकसँग युद्ध गरेर देवताहरूलाई नै पराजित गर्न थालेपछि भगवान् इन्द्र विष्णु भगवान् समक्ष आफ्नो समस्या लिएर पुगेका थिए। त्यसपछि भगवान् इन्द्र मार्फत दैत्य राजा बलिको सबै अत्याचारको बारेमा बुझेपछि भगवान् विष्णुले आजको तिथिमा माता अदितिको गर्भबाट जन्म लिएर बलिको विनाश गर्ने आश्वासन दिएर पठाए। भगवान् इन्द्रलाई दिएको वचन पुरा गर्दै आज भाद्र शुल्क पक्षको द्वादशीको दिन माता अदितिको गर्भबाट भगवान् विष्णुको वामन अवतारको जन्म भएको हो।
त्यसपछि कश्यप ऋषिहरूसँग आफ्नो संस्कार सिकेका भगवान् वामनले महर्षि पुलहसँग यज्ञोपवीत, अगस्त्यसँग मृग चर्म, मरीचिसँग पलाश दण्ड, आंगिरस सँग वस्त्र, सूर्यसँग छत्र, भृगुसँग खड़ाऊं, आफ्नो गुरुसँग कमण्डलु,माता अदिति सँग कौपीन, सरस्वतीसँग रुद्राक्ष माला तथा कुबेरसँग भिक्षा पात्र लिएपछि आफ्नो पितासँग आज्ञा लिएर दैत्य राजा बलिलाई भेट्न गएका हुन्। त्यति बेला दैत्य राजा बलि नर्मदा नदिकै उत्तरी तटमा अश्वमेध यज्ञ गरिरहेका थिए।
वामन अवतार र राजा बलिको कथा
भगवान् वामन त्यहाँ एउटा जोगीको रुपधारण गरेर पुग्छन् र राजा बलिसँग भिक्षा माग्छन्। यज्ञ गरेर बसिरहेका बलिले वामन भगवान् त्यहाँ आउने बित्तिकै यज्ञको प्रकाश उज्यालो भएको देखेर अचम्म मान्दै वामन भगवानसँग आफूलाई चाहिएको भिक्षा माग्न अनुरोध गरे। राजा बलिले त्यस्तो अनुरोध गरेपछि, भगवान् वामनले वलीसँग ३ पाइला भूमि माग्दछन्। बलिले सहजै उनलाई ३ पाइला भूमि दिने वचन दिन्छन्। भगवान् वामनले पहिलो पाइलामा स्वर्ग अनि दोस्रो पाइलामा धर्ती नापेको देखेपछि तेस्रो पाइलाको लागि बलिले आफ्नो शिर अगाडी गर्छन् र वामन भगवानलाई आफ्नो मस्तिष्क नाप्न आग्रह गर्छन्। सबै थोक गुमाई सकेको बलिले त्यसरी आफ्नो शिर अगाडी राखेको कुराले भगवान् वामनलाई प्रसन्न पार्दछ अनि भगवान् वामनले बलि राजालाई पातालको राजा बनाएर पातालमा स्थान दिन्छन्।
त्यसैले पनि भगवान् इन्द्र र अन्य देवलोकलाई दैत्य राजा बलिबाट मुक्ति दिएकोमा भगवान् विष्णुको वामन अवतारको निक्कै महत्त्व रहेको पाइन्छ।
वामन द्वादशी मा व्रत बस्ने र हरिको सुमीरण गर्ने गरिन्छ । सबैलाई शुभकामना छ ।
अन्तराष्ट्रिय परमाणु हतियार निर्मुल दिवस
पृष्ठभूमि
विश्वव्यापी आणविक निशस्त्रीकरण हासिल गर्नु संयुक्त राष्ट्र संघको सर्वोच्च निशस्त्रीकरण प्राथमिकता हो। यो सन् १९४६ मा महासभाको पहिलो प्रस्तावको विषय थियो, जसले आणविक उर्जाको नियन्त्रण र आणविक हतियारहरू र अन्य सबै प्रमुख हतियारहरूको उन्मूलनको लागि विशेष प्रस्तावहरू गर्ने जनादेशको साथ आणविक ऊर्जा आयोग गठनको मुख्य उदेश्य पनि थियो । यस आयोग सन् १९५२ मा भंग गरिएतापनि सन् देखि आणविक निशस्त्रीकरणलाई अगाडि बढाउन धेरै ठूला कूटनीतिक प्रयासहरूमा संयुक्त राष्ट्र संघ अग्रपंक्तिमा रहेको छ। सन् १९५९ मा महासभाले सामान्य र पूर्ण निशस्त्रीकरणको उद्देश्यलाई अनुमोदन गर्यो। सन् १९७८ मा, निशस्त्रीकरणमा समर्पित महासभाको पहिलो विशेष सत्रले निशस्त्रीकरणको क्षेत्रमा आणविक निशस्त्रीकरण प्राथमिकताको उद्देश्य हुनुपर्दछ भन्ने कुरालाई पनि मान्यता दियो। प्रत्येक संयुक्त राष्ट्र महासचिवले सक्रिय रूपमा यस लक्ष्यलाई बढावा दिँदै आएको पाइन्छ ।
महासभाले सन् २०१३ को डिसेम्बर मा परमाणु हतियार निर्मुल दिवसअन्तर्राष्ट्रिय दिवस घोषणा गर्यो । खास्मा यसको प्रस्ताव ६८ र ३२ मा न्यूयोर्कमा २६ सेप्टेम्बर २०१३ मा आयोजित परमाणु निशस्त्रीकरण सम्बन्धी महासभाको उच्च स्तरीय बैठकको आयोजनाको दिवसको संझनामा हरेक वर्ष सेप्टेम्बर २६ मा यस दिवस मनाउने घोषणा गरेको हो ।
हिरोसिमा र नागासाकी
सन् १९४५ को अगस्त ६ मा आणविक प्रहारमा परेको हिरोसिमा र नागासाकीमा अझै पनि रुख या बिरुवाहरू उम्रन सकेका छैनन्। यसबाटै अन्दाज लगाउन सकिन्छ परमाणु शक्तिको दुरुपयोगले मानवतालाई कसरी सम्म ध्वस्त पार्न सक्छ। विश्वका थुप्रै मुलुकमा तयारी अवस्थामा रहेका यस्ता हतियारले विश्वलाई कसरी सुरक्षा दिन्छ ? सोच्नुपर्ने बेला आएको छ ।
लगभग १२७०५ वटा आणविक हतियारहरू बाँकी छन्
यद्यपि, आज लगभग १२७०५ वटा आणविक हतियारहरू बाँकी छन्। त्यस्ता हतियार भएका देशहरूले आफ्ना आणविक हतियारहरूलाई आधुनिकीकरण गर्न महत्त्वाकाङ्क्षी योजनाहरू बनाएका छन्। विश्वको आधाभन्दा बढी जनसङ्ख्या अझै पनि यस्ता हतियार भएका वा आणविक गठबन्धनका सदस्य भएका देशहरूमा बस्छन्।
अल्वर्ट आईन्सटाईनको भनाई
यही सबै कुरा विचार गरेरै होला महान् वैज्ञानिक अल्वर्ट आईन्सटाईनले भन्नुभएको थियो "मलाई तेस्रो विश्वयुद्ध भयो भने के हुन्छ थाहा छैन तर चौथो विश्वयुद्ध भयो भनेंचाही ढुङ्गाको हातहतियार प्रयोग हुन्छ" के विश्व फेरी ढुङ्गे युगमा फर्कन सक्छ त ?
यही संवेदनशील र सोचनीय विषयलाई केन्द्रित गरेर संयुक्त राष्ट्र सङ्घले आज सेप्टेम्बर २६ का दिन अन्तर्राष्ट्रिय परमाणु हतियार निर्मूल दिवस मनाउने गर्दछ। परमाणु हतियारको साहयताले कुनै पनि युद्ध जितिँदैन , यसको प्रयोग सधैँ हार नै हुनेछ। मानवताको लागि भए पनि परमाणु हतियार निर्मूल पार्नु अति आवश्यक छ।
हाम्रो पात्रोका लागि सुयोग ढकाल

Liked by: